सुदूरपश्चिम प्रदेशमा संघिय सरकार मातहत रहेको एकमात्र विशिष्ट विशेषज्ञ अस्पतालको रुपमा संञ्चालित डडेल्धुरा अस्पताल यस प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा प्रवाह गरिरहेको छ । बर्षाै देखी राज्यको नजरबाट विकासको दृष्टिकोणबाट पछाडी पारिदै आएको अवस्थामा बि.स. २०७५।११।०३ गतेमा तत्कालिन नेपाल सरकार मन्त्रि परिषद्ले हाल संञ्चालित अस्पतालको संरचनाको निर्णय गरेको थियो । यस क्षेत्रका ७ पहाडी जिल्लाका समुदायहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो अस्पतालको महत्वपूर्ण र विशेष भूमिका रहेको छ । हाल अस्पतालको संरचना अनुसारको भौतिक तथा प्राविधिक पूर्वाधारमा केहि कमी रहेतापनि अस्पताललाई व्यवस्थित तुल्याउनका लागि आवश्यकताका आधारमा व्यवस्थापन र सुविधाजन्य भवनहरु निर्माणधिन अवस्थामा रहेका छन् । अस्पतालको सेवा सुविधालाई विस्तार गर्न र विशिष्ट विशेषज्ञ अस्पतालको रुपमा स्थापित गर्न नेपाल सरकारले हालै आफ्नो नीति तथा कार्यक्रममा ५०० शैयाको अस्प्तालको रुपमा विकास गर्ने अवधारणा अगाडी सारेको छ भने, हाल अस्पतालले १४ ओटा विभाग कायम गरि त्यस अनुरुप सेवा प्रदान गरिरहेको छ । भविष्यमा नवगठित अस्पताल विकास समितिले अस्पतालको... थप हेर्नुहोस
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
दरभाउपत्र स्वीकृत गरिएको सूचना | 2080-12-18 | ||
अन्तिम नतिजा प्रकाशन | 2080-11-29 | ||
चिकित्सक आवश्यकता सम्बन्धी सूचना | 2080-11-09 |
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
लैङ्गिक समानता र सामाजिक समावेशी रणनीति | 2081-02-23 | ||
राष्ट्रिय स्वास्थ्य नीति- २०७६ | 2081-02-11 | ||
राष्ट्रिय मुख स्वास्थ्य नीति | 2081-02-11 |